लुम्बिनी प्रदेशमा ६० बर्षमाथिका कति छन संक्रमित ?

    • स्वास्थ्य पेज

  • ४ कार्तिक २०७७, मंगलवार

नेपालगन्ज ४, कात्तिक ।
लुम्बिनी प्रदेशमा ६० वर्ष भन्दा माथीका ८ सय ४३ जनामा कोरोना संक्रमण देखिएको छ । ३ सय २३ महिला र ५ सय २० पुरुष गरी ८ सय ४३ जनामा कोरोना संक्रमण देखिएको हो ।

कुन प्रदेशमा कति वृद्धवृद्धा संक्रमित ?

लुम्बिनी प्रदेश
६१ –७० वर्ष : २०२ महिला र ३२७ पुरुष ।
७१–८० वर्ष : ९९ महिला र १५१ पुरुष ।
८० वर्ष माथिः २२ महिला ४२ महिला

कर्णाली प्रदेश
६१ –७० वर्ष : ४० महिला र ६६ पुरुष ।
७१–८० वर्ष : १७ महिला र १५ पुरुष ।
८० वर्ष माथि : ७ महिला ५ महिला

सुदूरपशिचम प्रदेश
६१ –७० वर्ष : ६७ महिला र १२१ पुरुष ।
७१–८० वर्ष : २० महिला र ३७ पुरुष ।
८० वर्ष माथिः ५ महिला ३ महिला

प्रदेश १
६१ –७० वर्ष : २५८ महिला र ४५२ पुरुष ।
७१–८० वर्ष : १२० महिला र १६५ पुरुष ।
८० वर्ष माथिः ५६ महिला ७५ महिला

प्रदेश २
६१ –७० वर्ष : १६६ महिला र ४३६ पुरुष ।
७१–८० वर्ष : ६५ महिला र १६८ पुरुष ।
८० वर्ष माथि : १३ महिला २९ महिला

बागमती प्रदेश
६१ –७० वर्ष  : १३३६ महिला र २०९० पुरुष ।
७१–८० वर्ष  : ७४९ महिला र १०१९ पुरुष ।
८० वर्ष माथि  : ३२१ महिला ३९५ महिला

गण्डकी प्रदेश
६१ –७० वर्ष  : ७९ महिला र १६० पुरुष ।
७१–८० वर्ष  : ४६ महिला र ५६ पुरुष ।
८० वर्ष माथि : १६ महिला २८ महिला

 

  • ४ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech