नवमी, दशमी र एकादशीमा कोरोना परीक्षण प्रयोगशाला पूर्ण रुपमा सञ्चालन नहुने

    • स्वास्थ्य पेज

  • २ कार्तिक २०७७, आईतवार

काठमाडौं २, कात्तिक ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवमी,दशमी र एकादशीका दिन नयाँ कोरोना पिसिआर परीक्षण नहुने जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यी दिन दिन बाहेक अन्य समयमा पूर्ण रुपमा कोरोना परीक्षण हुने जानकारी दिनुभयो ।

उहाँले ती तिन दिनमा ती प्रयोगशालाले प्रयोगशालाको चाप अनुसार काम गर्ने, गराउने व्यवस्था मिलाउन निर्देशन दिने निर्णय भएको बताउनुभयो ।

  • २ कार्तिक २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech