बाँकेमा थपिए २७ नयाँ संक्रमित

    • स्वास्थ्य पेज

  • २९ भाद्र २०७७, सोमबार

नेपालगन्ज २९, भदौ ।
बाँकेमा आज सोमवार थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा चारसय नमुना परीक्षण गरिएकोमा २७ जनामा भाइरस संक्रमण देखिएको हो ।

  • २९ भाद्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech