मुख्य समाचार


निजी अस्पताल तथा मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन नहुने

नेपालगन्ज: सरकारले निजी अस्पताल तथा मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन नगर्ने भएको...

कोहलपुर नगपालिकाले मनोसामाजिक परामर्श दिँदै

नेपालगन्जः कोहलपुर नगरपालिकाले बढ्दो हात्महत्या न्यूनीकरणका लागि मनोसामाजिक परामर्शलाई तीब्रता...

आज असार १५: यस्तो छ दही चिउराको महत्त्व र फाइदा

नेपालगन्ज: आज असार १५ अर्थात् दही चिउरा खाएर धान दिवस मनाउने दिन। आजबाट रोपाइँ सुरु गरेर दही चिउरा...

सर्ने भन्दा पनि नसर्ने रोगको महामारी चुनौती बन्दै छ : स्वास्थ्यमन्त्री खनाल

नेपालगन्ज: लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले खोपको सुरुवातसंगै महामारी रोगहरु...

बाँके पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा

नेपालगन्ज: बाँकेलाई आज पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको छ । लुम्विनी प्रदेशका स्वास्थ्यमन्त्री...

स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गर्दै राप्तीसोनारी

नेपालगन्जः बाँकेको राप्ती सोनारी गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको...

जनस्वास्थ्य निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता, सवा करोडको अवैध सम्पत्ति

नेपालगन्ज: सर्लाही बलरा नगरपालिकाका कौशलेन्द्र मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

कोहलपुरमा १६२ जना क्षयरोगी बिरामी पहिचान

कोहलपुर: कोहलपुर नगरपालिकाले क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तर्गत पालिका स्तरीय वार्षिक...

क्षयरोग मुक्त पालिका बनाउन नेपालगन्जमा सचेतिकरण अभियान तीब्र

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिकाले क्षयरोग (टिवी) नियन्त्रणका लागि अभियानलाई तीब्र पारेको...