धनगढीका ५० वर्षीय कोरोना संक्रमितको मृत्यु

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणको कारणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ।


    • स्वास्थ्य पेज

  • १५ पुष २०७७, बुधबार

धनगढी १५, पुष ।
सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ।

धनगढी उप–महानगरपालिका–३ का ५० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ।

कोरोना पुष्टि भएपछि आईसीयूमा राखेर उपचार गराइरहेका पुरुषको बुधबार बिहान मृत्यु भएको हो। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणको कारणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ।

  • १५ पुष २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech