नेपाल चिकित्सक संघको निर्वाचनः नेपालगन्जमा पहिलो दिन ८० मत खस्यो

    • स्वास्थ्य पेज

  • ४ बैशाख २०८३, शुक्रबार

नेपालगन्जः नेपाल चिकित्सक संघको निर्वाचन अन्तर्गत आज पहिलो दिन नेपालगन्जमा ८० मत खसेको छ ।

विहान ८ बजेदेखि बेलुका ६ बजेसम्म संघको कार्यालय भवनमा भएको मतदानमा ८० मत खसेको सहायक मतदान अधिकृत डा लक्ष्मण सिग्देलले स्वास्थ्यपेजलाई जानकारी दिए ।

उनका अनुसार भोलि विहान ८ बजेदेखि पुनः मतदान सुरु हुनेछ । बाँके र बर्दियाका चिकित्सकहरुलाई एनएमए नेपालगन्ज शाखामा मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

  • ४ बैशाख २०८३, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech