नेपाल चिकित्सक संघको निर्वाचन: दिउँसो ३:३० बजेसम्म नेपालगन्ज शाखामा ४९ मत खस्यो

    • स्वास्थ्य पेज

  • ४ बैशाख २०८३, शुक्रबार

नेपालगन्ज: नेपाल चिकित्सक संघको निर्वाचन अन्तर्गत मतदान जारी छ ।

दिउँसो करिब ३:३० बजेसम्म नेपालगन्ज मतदान केन्द्रमा ४९ मत खसेको सहायक मतदान अधिकृत डा लक्ष्मण सिग्देलले स्वास्थ्यपेजलाई जानकारी दिए ।

उनका अनुसार बेलुका ६ बजेसम्म मतदान चल्ने छ । बाँके र बर्दियाका चिकित्सकहरुले एनएमए नेपालगन्ज शाखामा मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

  • ४ बैशाख २०८३, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech