नेपालगन्ज: नेपाल चिकित्सक संघको निर्वाचनअन्तर्गत मतदान जारी छ ।
दिउँसो करिब ३ बजेसम्म सुर्खेत मतदान केन्द्रमा ५५ मत खसेको मतदान अधिकृत डा पुजन बल्लबले स्वास्थ्यपेजलाई जानकारी दिए ।
उनका अनुसार बेलुका ६ बजेसम्म मतदान चल्ने छ । कर्णालीमा एनएमएमा आवद्ध चिकित्सकहरुले सुर्खेत र जुम्लामा मतदान गर्ने व्यवस्था मिलाइएको छ ।








