नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ का वडा सदस्य दिलावर कवडियाको निधन भएको छ । उनको हृदयघतबाट शुक्रवार बिहान २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
कवडियाको निधनको शोकमा नेपालगन्ज उपमहानगरपालिकाले आज सार्वजनिक बिदा दिएको जनाएको छ ।

स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
-स्वास्थ्य पेज