विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या मन्त्री !

    • स्वास्थ्य पेज

  • २२ आश्विन २०७८, शुक्रबार

नेपालगन्जः विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नु हुने भएको छ । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवालाई चार मन्त्री र एक जना राज्यमन्त्रीको सूची बुझाएको हो ।

त्यसमा खतिवडालाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने उल्लेख छ ।

रामकुमारी झाँक्रीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन्त्र मन्त्रालयको जिम्मेवारी पाउने उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिनुभयो । यसअघि झाक्रीलाई स्वास्थ्य मन्त्री दिने चर्चा चलेको थियो ।

  • २२ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech