निशुल्क स्वास्थ्य शिविरमा २६५ जनाले सेवा लिए

    • स्वास्थ्य पेज

  • ८ बैशाख २०८१, शनिबार

नेपालगन्जः बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–३ सरस्वती माविमा आज एक दिने निःशुल्क स्वास्थ्य शिविर गरिएको छ ।

स्वास्थ्य शिविरमा बालबालिका र महिला गरि २ सय ६५ जनाको स्वास्थ्य चेकजाँच तथा उपचार गरिएको थियो ।

नेपाल पत्रकार महासंघ बाँके र कान्ति आरोग्य अस्पतालको आयोजना तथा सरस्वती मावि राप्तीसोनारी र डेभलपमेन्ट फर नेपालको सहकार्य स्वास्थ्य शिविर गरिएको महासंघका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिनुभयो ।

  • ८ बैशाख २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech