रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार विकास समितिको अध्यक्षमा डा.चौधरी

    • स्वास्थ्य पेज

  • २२ चैत्र २०८०, बिहीबार

काठमाडौं: रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा डा.पशुपति चौधरी नियुक्त हुनुभएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले समितिको सदस्यमा वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गर्ने निर्णय गरेको हो । यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सदस्य पदमा ज्ञानेन्द्र सिंह कार्कीलाई नियुक्त गर्ने निर्णय भएको छ।

सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसबारे जानकारी गराउँनुभएको हो ।

  • २२ चैत्र २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech