पछिल्लो २४ घण्टामा विश्वभर ७ हजार ८३७ जना कोभिड संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • १७ मंसिर २०७७, बुधबार

तस्विरः फाइल

काठमाडौं १७, मंसिर ।
विश्वभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको संख्या ६ करोड २८ लाख ४४ हजार ८३७ पगेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ५३ हजार १७० संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संक्रमणका कारण गएको २४ घण्टामा ७ हजार ८३७ संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १४ लाख ६५ हजार १४४ पुगेको छ ।

अमेरीका, भारत, बाज्रिल, स्पेन लगायतका देश कोरोना भाइरस संक्रमणबाट बढी प्रभावित छन् ।

  • १७ मंसिर २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech