अस्पतालमा दिपावली – फोटो फिचर

    • स्वास्थ्य पेज

  • ३० कार्तिक २०७७, आईतवार

 

नेपालगन्ज ३०, कात्तिक ।

विभिन्न अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, सफाइकर्मी र अन्य कर्मचारीहरुले दिपावली अस्पतालमै मनाएका छन् । कोरोना माहामारीका बेला विरामीहरुको उपचारमा निरन्तर लागिरहेका उनिहरुले कोराना संक्रमित र नन कोभिड विरामीहरुको समेत स्वास्थ्य लाभको कामना गरि दिपावली गरेका हुन् ।

  • कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा दिपावली गर्दै स्वास्थ्यकर्मीहरु

 

  • भेरी अस्पताल परिसर र कोरोना विशेष आइसोलेसन सेन्टरमा दिपावली गर्दै

 

तस्बिर साभार : विभिन्न स्वास्थ्यकर्मीहरुको फेसबुकबाट

  • ३० कार्तिक २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech