कोरोनाबाट मृत्यु हुनेको संख्या १२ सय नाघ्यो

    • स्वास्थ्य पेज

  • २८ कार्तिक २०७७, शुक्रबार

तस्विरः फाइल

काठमाडौं २८, कात्तिक ।

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय नाघेको छ।शुक्रबार कोरोना भाइरसको संक्रमणबाट थप १३ जनाको ज्यान गएपछि मृत्यु हुनेको संख्या १२ सय दुई पुगेको छ।

शुक्रबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ।

  • २८ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech