शुक्रबार थपिए २१ सय कोरोना संक्रमित

    • स्वास्थ्य पेज

  • २८ कार्तिक २०७७, शुक्रबार

 

काठमाडौं २८, कात्तिक ।

नेपालमा पछिल्लो २४ घण्टामा २१११ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५३७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

यसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ६८ हजार १२९ पुगेको छ।

  • २८ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech