मुख्य समाचार


कोहलपुरको अकलघरुवामा घुम्ती शिविर हुँदै (यस्ता छन् सेवाहरु)

नेपालगन्जः कोहलपुर नगरपालिका १५ स्थित अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र अकलघरुवामा...

धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन विरुद्ध बाँके प्रशासनको कडाई,कुन-कुन स्थानमा प्रतिबन्ध ?

नेपालगन्जः बाँके प्रशासनले सार्वजनिक स्थानमा धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन नगर्न आग्रह...

अर्थका कर्मचारीका कारण सूर्तिजन्य पदार्थमा कर बढेनः स्वास्थ्य मन्त्री बस्नेत

नेपालगन्जः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले अर्थ मन्त्रालयका कर्मचारीका...

औषधि व्यवस्था विभागको महानिर्देशकमा ढकाल, प्रसूति अस्पतालमा अधिकारी

नेपालगन्जः औषधि व्यवस्था विभागको निर्देशक परिवर्तन भएको छ। स्वास्थ्य मन्त्री मोहन बस्नेतले नारायण...

बाँकेमा भएको दुर्घटनामा सुर्खेत प्रादेशिक अस्पतालका निर्देशक डा डम्बर खड्काकी पत्नीसहित दुई जनाको मृत्यु

नेपालगन्ज: बाँकेमा कार र बस ठोक्किदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा एकजना चिकित्सक...

सञ्चयकोषको उपचार खर्च दम्पतीमा विस्तार

नेपालगन्जः सरकारले कर्मचारी सञ्चयकोषका बचतकर्ताले पाउने उपचार खर्चलाई दम्पतीमा विस्तार गरेको...

बजेट भाषण टिप्पणीः असफल कार्यक्रमलाई निरन्तरता, थपिएका कार्यक्रम कार्यान्वयनमा शंका

नेपालगन्जः सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा स्वास्थ्य क्षेत्रका कतिपय कार्यक्रमहरु...

बजेटमा परेका स्वास्थ्यका ३५ बुँदाहरु:

नेपालगन्जः सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएका बजेटमा स्वास्थ्यका ३५ बुँदा समेटिएको छ ।...

सबै संघीय अस्पतालमा एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम

नेपालगन्जः सरकारले सबै संघीय अस्पतालहरुमा एक चिकित्सक,स्वास्थ्यकर्मी– एक स्वास्थ्यसंस्था कार्यक्रम...