धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन विरुद्ध बाँके प्रशासनको कडाई,कुन-कुन स्थानमा प्रतिबन्ध ?

    • स्वास्थ्य पेज

  • १७ जेष्ठ २०८०, बुधबार

नेपालगन्जः बाँके प्रशासनले सार्वजनिक स्थानमा धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन नगर्न आग्रह गरेको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद शर्माले आज सूचना निकालेर सार्वजनिक स्थानमा धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन नगर्न नगराउन आग्रह गर्नुभएको हो ।

सूचनाको पालना नगरे सार्वजनिक सूर्तिजन्य पदार्थ नियन्त्रण र निवारण ऐन २०६८ को दफा १७ बमोजिम कारवाही गरिने चेतावनी दिइएको छ ।

  • १७ जेष्ठ २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech