काठमाडौं: वीर अस्पतालमा आगलागी भएको छ। वीरको रातो भवनको चौथो तलामा रहेको कार्डियोथोरासिक भास्कुलर सर्जरी विभागमा आगो लागेको हो । अहिले आगो नियन्त्रणमा आएको छ।
विद्युतको तार सर्ट भएर आगलागी भएको हो । बिरामीलाई अन्य वार्डमा सारिएको छ।डाक्टर रूममा रहेका केही थान कम्युटर र कागजात जलेका छन्।मानवीय क्षति भने नभएको बताईएको छ ।