काठमाडौंः सरकारले कुटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय अन्तर सरकारी संस्थाबाट आयात हुने कोभिड–१९ विरुद्धको खोप आयातमा अनुमति दिने भएको छ।
औषधि व्यवस्था विभागले विज्ञप्ती जारी गर्दै कुटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय अन्तर सरकारी संस्थाबाट आयात हुने खोपलाई आयातमा अनुमति दिने जनाएको हो।

९ चैत्र २०७७, सोमबार प्रकाशित
स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
-स्वास्थ्य पेज