नेपालगन्जः पछिल्लो समय माइग्रेनको समस्या पनि मानिसहरुका लागि जटिल स्वास्थ्य समस्या बनेको छ । माइग्रेन एक किसिमको टाउको दुखाइनै हो । तर यो सामान्य भन्दा बढी दुखाइ हुन्छ ।
खासमा के हो माइग्रेन ? किन हुन्छ ? रोकथाम र उपचार के हो ? थप जानकारी गराउँदै भेरी अस्पताल नेपालगन्जका न्यूरो सर्जन डा.सुवोध गौतम: