माइग्रेन किन हुन्छ ? यसबाट कसरी जोगिने ? (भिडियो सहित)

    • स्वास्थ्य पेज

  • ६ फाल्गुन २०८०, आईतवार

नेपालगन्जः पछिल्लो समय माइग्रेनको समस्या पनि मानिसहरुका लागि जटिल स्वास्थ्य समस्या बनेको छ । माइग्रेन एक किसिमको टाउको दुखाइनै हो । तर यो सामान्य भन्दा बढी दुखाइ हुन्छ ।

खासमा के हो माइग्रेन ? किन हुन्छ ? रोकथाम र उपचार के हो ? थप जानकारी गराउँदै भेरी अस्पताल नेपालगन्जका न्यूरो सर्जन डा.सुवोध गौतम:

  • ६ फाल्गुन २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech