– नियमित प्राणायाम तथा व्यायाम गर्दा शारीरिक एवं मानसिक स्वास्थ्यमा फाइदा पुग्छ ।
– नियमित प्राणायाम तथा व्यायाम गर्दा शारीरिक एवं मानसिक स्वास्थ्यमा फाइदा पुग्छ ।
– व्यायाम गर्दा शरीरका सम्पूर्ण अंगको कुनै न कुनै रूपमा सञ्चालन हुनुपर्छ ।
– व्यायाम गरिसकेपछि शरीरलाई खुला राख्नु हुँदैन ।
– धेरै शारीरिक बोझ पर्ने व्यायाम गर्नु हुँदैन ।
– प्राणायाम तथा व्यायाम गरेको दुई घण्टापछि मात्र खाना खानु राम्रो हुन्छ । खाना खानेबित्तिकै कुनै पनि व्यायाम गर्नु
राम्रो हुँदैन ।
– व्यायाम गर्दा कुनै खास शारीरिक अंगको विकास गर्ने आशयले मात्र गरिनु हुँदैन ।
– प्राणायाम जुनसुकै अवस्थामा गर्न सकिन्छ भने व्यायाम गर्न शारीरिक अवस्थाका आधारमा गर्नुपर्छ ।