राप्ती प्रतिष्ठानको निमित्त निर्देशकको जिम्मेवारी डा पन्थीलाई

    • स्वास्थ्य पेज

  • २४ असार २०८१, सोमबार

नेपालगन्जः राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको निमित्त निर्देशकको जिम्मेवारी डा जनार्दन पन्थीलाई दिइएको छ।

लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयका निवर्तमान सचिव डा जनार्दन पन्थीलाई अर्को व्यवस्था नभएसम्मका लागि यस प्रतिष्ठानको निमित्त निर्देशकको ज़िम्मेवारी दिइएको प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले जानकारी दिनुभयो ।

  • २४ असार २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech