नेपाल औषधि व्यवसायी संघ दाङको अध्यक्षमा पुन: पौडेल

    • स्वास्थ्य पेज

  • २८ माघ २०८०, आईतवार

दाङ: नेपाल औषधि व्यवसायी संघ दाङ जिल्ला शाखाको दोस्रो अधिवेशन बाट पुन: बिष्णु प्रसाद पौडेल अध्यक्ष चयन हुनुभएको छ ।

शनिवार दाङको घोराहीमा सम्पन्न शाखाको दोस्रो जिल्ला अधिवेशनले पौडेलको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा मधुसूदन पाण्डे , उपाध्यक्षमा अजय के.सी र श्याम कुमार गिरि , महासचिवमा सुनिल रेग्मी निर्वाचित भएको नवनिर्वाचित सदस्य बसन्त योगिले बताउँनुभयो ।

यस्तै कोषाध्यक्षमा राजीमान बुढा, सचिवमा गिरिराज न्यौपाने, उपकोषाध्यक्षमा कृष्ण श्रेष्ठ र सदस्यहरूमा दिपकराज वली ,भागिराम खड्का , कृष्ण खड्का, बसन्त योगि र महेन्द्र रावत निर्वाचित हुनुभएको हो ।

  • २८ माघ २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech