लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ

    • स्वास्थ्य पेज

  • ५ माघ २०८०, शुक्रबार

नेपालगन्जः नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ लुम्बिनी प्रदेश सचिव हुनु भएको छ । हाल भेरी अस्पतालमा प्रमुख अस्पताल प्रशासक नर्सिङ रहेकी उहाँलाई लुम्बिनी प्रदेश सचिव बनाइएको हो।

श्रेष्ठ एघारौं तहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत कार्यरत हुनुहुन्थ्यो । हालका स्वास्थ्य सचिव डा.जनार्दन पन्थीलाई मन्त्रालय अन्तर्गत नै राखिएको छ।

सरकार २९ जना सहसचिव सरुवा गरेको छ। यसैगरी प्रदेश प्रुमखको कार्यालय कोशीमा रहेका लक्ष्मी प्रसाद भट्टराई कोशी प्रदेश सामाजिक मन्त्रालय सचिवमा सरुवा हुनु भएको छ ।

  • ५ माघ २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech