आँखाका लागि प्राविधिक कर्मचारी माग

    • स्वास्थ्य पेज

  • २५ मंसिर २०८०, सोमबार

राप्तीसोनारी: बाँकेस्थित राप्तीसोनारी गाउँपालिकाले आँखाका लागि प्राविधिक कर्मचारी माग गरेको छ।

गाउँपालिकाले एक सूचना जारी गर्दै करारमा प्राविधिक र अन्य कर्मचारी माग गरेको जनाएको छ। पालिकाले मंसिर २२ गते सूचना जारी गर्दै आबश्यक कागजातसहित कार्यालयमा बुझाउन अनुरोध गरेको छ।

पालिकाले जारी गरेको सूचना अनुसार यसरी  आबश्यक कागजात पेश गर्न सकिने छ।

  • २५ मंसिर २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech