युनिभर्सल मेडिकल कलेजका विद्यार्थीको आन्दोलन फिर्ता, प्रिन्सिपललाई पदमुक्त गरिने

    • स्वास्थ्य पेज

  • २१ कार्तिक २०८०, मंगलवार

नेपालगन्जः रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस)का विद्यार्थीहरुले आनदोलन फिर्ता लिएका छन्।

विभिन्न माग राख्दै विगत एक महिनादेखि आन्दोलनमा उत्रिएका विद्यार्थीका माग पूरा हुने भएपछि सेवा प्रवाह र विद्यार्थीको पढाइ सुचारु भएको छ।

ड्रेस कोडको नाममा विद्यार्थीहरुलाई अनावश्यक मानसिक यातना दिइएको भन्दै सुरु भएको आन्दोलन प्रिन्सिपल प्राडा लक्ष्मी पाठकलाई पदमुक्त गर्नेसहित ६ बुँदे सहमति भएपछि फिर्ता लिइएको छ।

सहमतिः

cvb-1699334370.jpg

  • २१ कार्तिक २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech