भरतपुर अस्पतालको मेसुको जिम्मेवारी डा श्रीराम तिवारीलाई

    • स्वास्थ्य पेज

  • २१ कार्तिक २०८०, मंगलवार

नेपालगन्जः सरकारले वीर अस्पतालमा कार्यरत डा श्रीराम तिवारीलाई भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले मन्त्रीस्तरिय निर्णय गर्दै डा तिवारीलाई मेसुको जिम्मेवारी दिनुभएको हो ।

यसअघि अस्पतालमा डा कृष्ण पौडेल मेसु हुनुहुन्थ्यो। डा पौडेल १०औं तहका चिकित्सक हुनुहुन्छ भने डा तिवारी ११औं तहका हुनुहुन्छ ।

  • २१ कार्तिक २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech