डा.राजन पाण्डेद्धारा भूकम्प पीडितलाई एक महिनाको तलव सहयोग गर्ने घोषणा

    • स्वास्थ्य पेज

  • २१ कार्तिक २०८०, मंगलवार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले भूकम्प पीडितलाई एक महिनाको तलव सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

उहाँले आफ्नो व्यक्तिगत तर्फबाट एक महिनाको तलव रु ६६ हजार पीडितलाई सहयोग गर्ने घोषणा गर्नुभएको छ । उक्त सहयोग रकम सरकारी च्यानल मार्फत प्रदान गरिने उहाँको भनाइ छ ।

  • २१ कार्तिक २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech