भूकम्पबाट घाइते भएकाहरुको प्रदेश अस्पताल सुर्खेतमा पनि उपचार सुरु

    • स्वास्थ्य पेज

  • १८ कार्तिक २०८०, शनिबार

नेपालगन्जः प्रदेशअस्पताल सूर्खेतमा भूकम्पबाट घाइतेहरु आउने क्रम सुरु भएको छ।

हालसम्म १५ जना घाइते आएकोमा ३ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको प्रदेश अस्पताल सुर्खेतका सूचना अधिकारी डा.विकास केसीले जानकारी दिए।

  • १८ कार्तिक २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech