भेरी अस्पतालको ओपिडी सेवा भोलि बन्द हुने

    • स्वास्थ्य पेज

  • २७ आश्विन २०८०, शनिबार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जको ओपिडी सेवा बन्द हुने भएको छ ।

भोलि घटस्थापना भएकाले अस्पतालको ओपिडी सेवाहरु बन्द हुने अस्पतालले जनाएको छ ।

इमरजेन्सी र इन्डोर लगायतका अन्य सेवाहरु भने यथावत रहनेपनि अस्पतालले जनाएको छ ।

  • २७ आश्विन २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech