घण्टीको स्वास्थ्य विभागमा डा.राजन

    • स्वास्थ्य पेज

  • १३ आश्विन २०८०, शनिबार

नेपालगन्जः  भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डे रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको स्वास्थ्य विभागमा आवद्ध हुनु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आज नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा डा.पाण्डेलाई अध्यक्ष लामिछानेले स्वास्थ्य विभागमा आवद्ध गराउनुभएको हो ।

सिकलसेल एनिमिया रोगको पहिचान, उपचार र व्यवस्थापनमा डाक्टर पाण्डेको महत्वपूर्ण भूमिका रहेको छ ।

  • १३ आश्विन २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech