डाक्टर र सरकारबीचको वार्ता निष्कर्षविहीन

    • स्वास्थ्य पेज

  • ११ आश्विन २०८०, बिहीबार

नेपालगन्ज: आन्दोलनरत डाक्टर र सरकारबीचको वार्ता निष्कर्षविहीन भएको छ ।

आज साँझ ६ बजेदेखि गृह मन्त्रालयमा करिब ३ घण्टा भएको वार्ता निष्कर्षविहीन बनेको हो । सरकारले डाक्टरहरुलाई जारी आन्दोलन फिर्ता लिन दबाब दिएको आन्दोलनमा सहभागी डाक्टरहरुले बताएका छन् ।

मणिपाल अस्पतालका प्रतिनिधिहिरु आएपछि आफूहरु टुंगोमा पुग्ने उनीहरुले बताए । उनीहरुले मन्त्रालयमा दुई पेजको आफ्ना मागहरु पनि बुझाएका छन् ।

  • ११ आश्विन २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech