भेरी अस्पतालमा आइपुग्यो एन्टि रेबिज भ्याक्सिन

    • स्वास्थ्य पेज

  • २२ भाद्र २०८०, शुक्रबार

नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जमा कुकुरले टोकेपछि लगाइने एन्टि रेबिज भ्याक्सिन आइपुगेको छ ।

भ्याक्सिन अभावमा विगत एक महिना देखि कुकुरले टोकेका बिरामी समस्यामा परेका थिए ।

८४० भायल एन्टि रेबिज भ्याक्सिन आइपुगेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा पवनजंग रायमाझीले जानकारी दिनुभयो ।

  • २२ भाद्र २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech