जिम गर्दा ध्यान दिऔं

जिमका लागि दैनिक दुई घन्टा समय उपयुक्त हुन्छ । –जिम गरिरहेको अवस्थामा खानपानमा विशेष ध्यान पुर्‍याउनुपर्छ । जंकफुडप्रति लोभिनु हुँदैन भने ताजा फलफूल एवं सागसब्जीमा जोड दिनुपर्छ । सकेसम्म उमालेको खाना खानु उपयुक्त हुन्छ ।


    • स्वास्थ्य पेज

  • १५ असार २०८०, शुक्रबार

–फिटनेसका लागि क्लब जानुअघि दैनिक कति वर्कआउट गर्ने हो निक्र्योल गर्ने ।

–गर्भावस्थामा कडा जिम गर्नु हुँदैन ।

–दम, मुटुरोगी तथा युरिक एसिडका बिरामीले लाइट जिम गर्नुपर्छ ।

–जिमका लागि दैनिक दुई घन्टा समय उपयुक्त हुन्छ ।

–जिम गरिरहेको अवस्थामा खानपानमा विशेष ध्यान पुर्‍याउनुपर्छ । जंकफुडप्रति लोभिनु हुँदैन भने ताजा फलफूल एवं सागसब्जीमा जोड दिनुपर्छ । सकेसम्म उमालेको खाना खानु उपयुक्त हुन्छ ।

  • १५ असार २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech