फार्मेसी सहायकको लाइसेन्स परीक्षा चैत ४ गते

    • स्वास्थ्य पेज

  • २६ फाल्गुन २०७९, शुक्रबार

नेपालगन्जः नेपाल फार्मेसी परिषदको नाम दर्ता (लाइसेन्स) परीक्षा चैतमा हुने भएको छ। परिषदले सार्वजनिक गरेको सूचना अनुसार फार्मेसी सहायकको नाम दर्ता परीक्षा चैत ४ गते हुने छ।

परीक्षा काठमाडौंमा नै सञ्चालन हुने र परीक्षा सम्बन्धी थप जानकारी एक दुई दिनमा सार्वजनिक गरिने परिषदले जनाएको छ।

npc licence exam notice.jpg

  • २६ फाल्गुन २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech