काठमाडौं: नेपाल फर्मास्युटिकल्स एशोसिएसनको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा ९ सय ९२ मत खसेको छ।
नयाँ बानेश्वरमा शनिबार भएको निर्वाचनमा १८ सय कुल मतदातामध्ये ९९२ मत मात्र खसेको हो। मतगणना पनि आज नै हुनेछ।

स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
-स्वास्थ्य पेज