फर्मास्युटिकल्स एशोसिएसनको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा ९९२ मत खस्यो

    • स्वास्थ्य पेज

  • २० फाल्गुन २०७९, शनिबार

काठमाडौं: नेपाल फर्मास्युटिकल्स एशोसिएसनको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा ९ सय ९२ मत खसेको छ।

नयाँ बानेश्वरमा शनिबार भएको निर्वाचनमा १८ सय कुल मतदातामध्ये ९९२ मत मात्र खसेको हो। मतगणना पनि आज नै हुनेछ।

  • २० फाल्गुन २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech