जानकीमा पनि दादुरा-रुबेला विरुद्धको खोप सुरु

    • स्वास्थ्य पेज

  • २२ माघ २०७९, आईतवार

नेपालगन्ज: बाँकेको जानकी गाउँपालिकामा आजदेखि दादुरा-रुबेला विरुद्धको खोप अभियान सुरु भएको छ ।

६ महिनादेखि १५ बर्ष मुनिका १४ हजार २६७ जना बालबालिकाहरुलाई दादुरा-रुबेला बिरुद्वको खोप दिने लक्ष्य छ ।

यो अभियान २७ गतेसम्म चल्ने छ । बाँकेका अन्य सबै पालिकामा खोप अभियान करिब पूरा भैसकेको छ ।

माघ २२ बाट २७ गते सम्म ६ महिना देखि १५ बर्ष मुनिका १४,२६७ जना बालबालिकाहरुलाई दादुरा-रुबेला बिरुद्दको खोप अभियान सन्चालन हुँदै ।

  • २२ माघ २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech