एमालेको भागमा परेको स्वास्थ्य मन्त्रीमा पदम गिरी

    • स्वास्थ्य पेज

  • ३ माघ २०७९, मंगलवार

नेपालगन्ज: नेकपा एमालेले पदम गिरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने भएको छ ।

सत्ता गठबन्धनमा भएको भागबन्डामा एमालेको भागमा स्वास्थ्यसहित ८ वटा मन्त्रालय परेको छ ।

एमाले उच्च स्रोतका अनुसार परराष्ट मन्त्रीमा डा बिमला पौडेल  स्वास्थ्यमा गिरीको नाम पक्का भएको छ ।

डा. पौडेल मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत राष्ट्रियसभा सदस्य हुनु हुन्छ भने गिरी पर्वतबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।

  • ३ माघ २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech