पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडा पराजित

    • स्वास्थ्य पेज

  • ८ मंसिर २०७९, बिहीबार

नेपालगन्जः मकवानपुर–२ बाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका विरोध खतिवडा पराजित हुनु भएको छ ।

सो क्षेत्रमा एमालेका महेशकुमार बर्तौला विजयी हुनुभएको छ।

यस्तो छ अन्तिम मत परिणामः
महेशकुमार बर्तौला–एमाले ३४९१६
विरोध खतिवडा–एकीकृत समाजवादी ३०३९६

यस क्षेत्रबाट यसअघि एमाले उम्मेदवारको रुपमा पूर्व स्वास्थ्यमन्त्री खतिवडाले जित्दै आउनुभएको छ ।

 

  • ८ मंसिर २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech