डा तोसिमा कार्की विजयीको बाटोमा

    • स्वास्थ्य पेज

  • ७ मंसिर २०७९, बुधबार

नेपालगन्जः ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्कीले सार्वजनिक मतपरिणामअनुसार कार्कीले १७ हजार ३२६ मत पाउनुभएको छ।

उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार ९९६ मत पाउनुभएको छ।

सोही क्षेत्रमा उम्मेदवार बन्नुभएकी माओवादी केन्द्रकी पम्फा भुसालले ६ हजार ३४ मत पाउनुभयो ।

 

  • ७ मंसिर २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech