७ हजार बढी मतान्तरसहित पूर्व स्वास्थ्यमन्त्री गगन थापा विजयी

    • स्वास्थ्य पेज

  • ६ मंसिर २०७९, मंगलवार

नेपालगन्जः नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले फराकिलो मतान्तरले जित्नु भएको छ ।

नेकपा एमालेका राजन भट्टराईलाई उहाँले ७ हजार ४५६ मतले जित्नु भएको हो । थापाले २१ हजार २ सय ९३ मत पाउनुभयो ।

  • ६ मंसिर २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech