पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलको अग्रता

    • स्वास्थ्य पेज

  • ६ मंसिर २०७९, मंगलवार

नेपालगन्जः महोत्तरी १ को पछिल्लो मत अपडेट प्राप्त भएको छ। त्यहाँ माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेलले अग्रता लिनुभएको छ ।

पूर्व स्वास्थ्यमन्त्री पोखरेलले १७३३ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका लक्ष्मी महतोले १६९७ मत ल्याउनुभएको छ ।

यस्तो छ पछिल्लो मत अपडेट
गिरिराजमणि पोखरेल-माओवादी केन्द्र १७३३
लक्ष्मी महतो कोइरी-एमाले १६९७
राजकिशोर साह- जनमत पार्टी २३१

यस क्षेत्रबाट विगतमा गिरिराजमणि पोखरेल निर्वाचित हुँदै आउनुभएको थियो ।

  • ६ मंसिर २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech