बाँकेको जानकीमा सिकलसेल अस्पतालको शिलान्यास

    • स्वास्थ्य पेज

  • २३ भाद्र २०७९, बिहीबार

नेपालगन्ज:  सहरी विकास मन्त्री मेटमणि चौधरीले सिकलसेल एनिमिया अस्पताल तथा अनुसन्धान केन्द्रको शिलान्यास गर्नु भएको छ ।

जानकी गाउँपालिका वडा नम्बर ३ मा बन्ने उक्त अस्पताल तथा अनुसन्धान केन्द्रको मन्त्री चौधरीले आज एक कार्यक्रमका बीच शिलान्यास गर्नु भएको हो ।

शिलान्यासपछि बोल्दै उहाँले भवन निर्माणमा लाग्ने सम्पूर्ण वजेटको व्यवस्थापन सहरी विकास मन्त्रालयले गर्ने प्रतिबद्धता जनाउनु भयो ।

  • २३ भाद्र २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech