थप ७६० जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १९ श्रावण २०७९, बिहीबार

नेपालगन्जः पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५९२६ जनामा परीक्षण गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको हो।

यही अवधिमा ३३४ संक्रमित निको भएका छन् भने एक जनाको मृत्यु भएको छ। हाल देशभर ५६०२ सक्रिय संक्रमित रहेका छन्।

  • १९ श्रावण २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech