स्वास्थ्यकर्मी जयसिंह भण्डारीको मृत्यु

    • स्वास्थ्य पेज

  • १४ श्रावण २०७९, शनिबार

नेपालगन्ज: कैलालीमा एकजना स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–५ तारानगरमा बस्दै आएका स्वास्थ्य कार्यालय कैलालीमा कार्यरत ३९ वर्षीय कर्मचारी जयसिंह भण्डारीको उपचारका क्रममा मृत्यु भएको हो।

धनगढीकै सेती प्रादेशिक अस्पतालमा उहाँको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार तारानगरस्थित कोठामा शनिबार दिउँसो झुण्डिएर घाइते अवस्थामा फेला परेका भण्डारीको उपचारका क्रममा मृत्यु भएको हो।

  • १४ श्रावण २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech