स्टाफ नर्स र अनमीलाई एउटै दर्जामा राखि सेवा, सुविधा दिने व्यवस्था गर्न सांसदको माग

    • स्वास्थ्य पेज

  • ९ असार २०७९, बिहीबार

नेपालगन्जः एमाले सांसद विमला विश्वकर्माले स्टाफ नर्स र अनमी कोर्ष पढेका विद्यार्थीहरुलाई एउटै दर्जामा राखि सेवा, सुविधा दिनेगरी नीतिगत व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद स्टाफ नर्स र अनमी कोर्ष पढेका विद्यार्थीहरुले एउटै प्रकृतिको काम भए पनि प्राप्त गर्ने सेवा सुविधामा विभेद भएको भन्दै स्टाफ नर्स र अनमी कोर्ष पढेका विद्यार्थीहरुलाई एउटै दर्जामा राखि सेवा, सुविधा दिनेगरी नीतिगत व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयसँग माग गर्नुभयो ।

  • ९ असार २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech