लामो समय स्वास्थ्य क्षेत्रमा काम गरेका राजकुमार गाउँपालिका अध्यक्षमा निर्वाचित

    • स्वास्थ्य पेज

  • ५ जेष्ठ २०७९, बिहीबार

नेपालगन्जः स्वास्थ्य क्षेत्रमा लामो समय काम गरेर राजनीतिमा होमिएका राजकुमार महतो गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभएको छ ।

राजकुमार सर्लाहीको चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको हो । राजकुमारले ३ हजार ९९५ मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी माओवादीका लोकेन्द्र मुखियाले ३ हजार ५३६ मत ल्याउनुभयो ।

  • ५ जेष्ठ २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech